काठमाडौं । नेपाल कुराँश संघका संयोजक धूब्र न्यौपाने सहित ३ सदस्यीय टोली भारत प्रस्थान गरेको छ । कुराँश कन्फिडरेसनको आयोजनामा २३ मार्चमा भारतको पुनामा हुन गईरहेको एसियन अडिनरी कांग्रेशमा सहभागी हुने संयोजक न्यौपाने, संघका अध्यक्ष जय गुरुङ् र सदस्य प्रतिक्षा खरेल त्यसतर्फ प्रस्थान गरेको हुन् ।

नेपाल कुराँस संघको बिषयलाई लिएर टोलीले एसियन कुँरासका प्रमुख के रुजिएभ र सेक्रेटरी जर्नल सँग बिशेष छलफल गरिने संयोजक न्यौपानेले हामीलाई बताए । कुराँस खेलकुदको क्षेत्रमा सक्रिय संस्था हो ।