फाेटाेः इमरान खान अफिसियल फेशबुक पेज

पाकिस्तानका प्रधानमन्त्रीका रूपमा हिजाे सपथ खाएका इमरान खान सरकारी बिदाकाे दिन अाज अाइतबार पनि कार्यालय गएका छन् । पाकिस्तानमा नयाँयुगकाे सुरूवातकाे रूपमा लिएकाे इमरानकाे कार्यकालप्रति विश्वकै नजर रहेकाे छ । पाकिस्तानी क्रिकेट टिमका कप्तान भएर विश्वकप बिजेता बनाएका इमरान खानले अाफ्नाे नयाँ पार्टी खाेलेर राजनीतिमा लागेकाे २२ वर्षमा सत्तामै पुगेकाे छन् ।