एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै छ। साे विश्वकप क्रिकेट लिग डिशहोमको मुख्य प्रायोजन रहेकाे छ। याे लिग २ माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ।

नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन्। जसमा कूल ६ खेल हुनेछन्। हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन्।

नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ। साथै तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ। त्यसैगरी आफ्नो अन्तिम खेल नेपालले अमेरिकासँग माघ २९ मा खेल्नेछ।