काठमाडौँ । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले æDish Home मा Dealer दाईको DiscountÆ नामक अफर ल्याएको छ, जस अनुसार डिशहोमका डिलरहरु मार्फत Fund Transfer बाट वार्षिक रिचार्ज गरे बापत Add-On प्याकेज सहित Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति रु एक लाख नगद उपहार जित्नु सक्ने छन् ।

ध्भभपथिीगअपथ म्चबध कार्यक्रम २०७६ माघ २७ गते देखि वार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागि मात्र लागु हुनेछ । WeeklyLucky Draw २०७६ फागुन २ गतेबाट डिशहोमको Weekly Lucky Draw मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रत्येक हप्ताको शुत्रबार देखि बिहिबार सम्म वार्षिक रिचार्ज गर्नु हुने ग्राहकहरुलाई आउने शुत्रबारको Weekly Lucky Draw समावेश गरिनेछ । Fund Transfer बाट वार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई मात्र Weekly Lucky Draw मा समावेश गरिने छ ।

समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको CAS ID को आधारमा विजेताको घोषणा गरिने छ । बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । नेपाल भरि रहेका जुन सुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले Fund Transfer बाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नु हुनेछ ।