काठमाडौं। संघीय राजधानी काठमाडौंको टुँडिखेलमा ७० औं प्रजातन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले आजको दिनलाई औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

हेर्नुहोस् तस्बिरहरु :