राजधानीको पुरानो वानेश्वर चोकको दृश्य हो यो । कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको दोस्रो दिनबाट नै यहाँ फोहोर उठन् छोडेको छ । पुरै देश सेनिटाइजरले सफागरेर कोरोना मुक्त अभियान चलिरहेको समयमा यसरि फोहोर थुप्रिदा समस्यामा परेको स्थानीयवासीले बताए ।
फोटो : आशिष गुरागाई