न्युरोड गेट ,काठमाडौँ

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले मंगलवारदेखि लकडाउन गर्‍यो।

लकडाउन लागू भएको आज दोस्रो दिन तपाइको चोकमा के देखियो हेर्नुहोस काठमाडौँखबरका आशिष गुरागाईले आफ्नो क्यामरामा कैद गरेको ११ चोकका २० फोटोहरु हेर्नुहोस् ।

चाबहिल चोक बाट चुच्चेपार्टी तर्फको दृश्य
दरवार मार्ग
दरवार मार्ग चोक
गौशाला बाट पुरानो वानेश्वोर तर्फ हेर्दा
गौशाला चोक काठमाडौँ
अनाम नगर काठमाडौँ
काठमाडौँ महानगरपालिका सुन्धारा काठमाडौँ
माइतीघर चोक , काठमाडौँ
नयाँ वानेश्वो काठमाडौँ
पुरानो वानेश्वोर बाट सिनामंगल तर्फको दृश्य , काठमाडौँ
पुरानो वानेश्वर चोक, काठमाडौँ
रत्नपार्क चोक काठमाडौँ
सुन्धारा काठमाडौँ
संघिय संसद भवन ,नयाँ वानेश्वोर
केशरमहल बाट ठमेल तर्फ हेर्दा
थापाथली चोक ,काठमाडौँ
त्रिपुरेश्वर चोक ,काठमाडौँ
त्रिपुरेश्वर चोक ,काठमाडौँ
त्रिपुरेश्वरमा सडक खालि भएपछी सडकमा हिड्दै गरेको गाई