ओखलढुंगा जिल्ला सुनकोसी गाउपालिका ८ को अधेरिमा राखिएको चेकपोस्ट।।गाउँमा प्रवेश गर्न पास अनिवार्य गरिएको छ भने स्वास्थ्य चेक गरेर मात्र गाउँ प्रवेश पाइने भएको छ।
(तस्बिर:-वडाध्यक्ष गुणराज भट्टराईको फेसबुक बाल बाट )