पानी परेपछि काठमाडाैँकाे दृष्य निकै नै रमणीय हुने गर्छ । फाेटाे खिच्नेहरू पानी परेकाे भाेलिपल्ट बिहान आसपासका डाँडामा पुग्ने गर्छन् । काठमाडाैँ उपत्यकालाइ वरपरी सुन्दर तथा प्राकृतिक डाँडाहरूले घेरेकाे छ । यी डाँडाहरूबाट राजधानी नियाल्ने क्रम लकडाउनकाे अबस्थामा पनि भैरहेकाे छ ।