काठमाडौं: बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको बालउद्धार  स्कुलमा सिभिल भोलिन्टिएर ग्रुप र रेडक्रस सोसाइटी कपन उपशाखाले कोरोना भाईरसका कारण हुन गएको रगतको अभाबलाई न्युनिकरण गर्न यहि साउन ३१ गते शनिबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम बिहान १० बजे देखि दिउँसो २ बजे सम्म हुने र सामाजिक दूरीमा गरिने तथा रकतादनगर्न आउने सबैले मास्कलागएर आइदिन आग्रह गरिएको छ ।