काठमाडौं : न्युरोडको आसपास एक व्यापारीमा कोरोना संक्रमण देखिएपछी न्युरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका सबै पसलहरु बन्द गरिएको छ।

काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको छ।