निषेधाज्ञामा सुनसान बूढानीलकण्ठ मन्दिर

काठमाडाैं ।  हरितालिका तीजमा  बूढानीलकण्ठ क्षेत्र। काेराेना भइरस संक्रमण जाेखिम कम गर्नका लागि सरकारले उपत्यकाभर निषेधाज्ञा जारी गरेपछि मन्दिर सुनसान भएकाे छ । हिन्दू महिलाहरूले यस वर्षकाे तीज घरघरमै मनाउँदै छन् ।

बूढानीलकण्ठ मन्दिरमा श्रावण महिनाभरका सोमवारहरू, कार्तिक शुल्कद्वादशी र वैशाख महिनाभर मेला लाग्ने चलन छ। त्यसबेला भगवानको विशेष पूजा गरिन्छ।