चाबहिलको गोपीकृष्ण हलनजिकै खाल्डोमा परेको बा१४.च २१८६ नम्बरको कार । ढल मर्मतका लागि केही महिनाअघि खनिएको खाल्डो नपुर्दा दैनिक दुर्घटना हुने गरेको छ ।तस्बिर : आदित्य दाहाल/रासस