उपत्यकामा खालि जग्गा देख्न मुस्किलै पर्छ तर अझै पनि टोखा नगरपालिका (चण्डेश्वरी) क्षेत्रका फाँटमा स्थानीयले लगाएका गहु तथा तरकारी खेती भने देख्न्न सकिन्छ । यतिबेला यहाँ गुहु तथा तोरी छर्ने चटारो चलेको छ ।

दशैँ वर्ष अगाडीसम्म टोखाका स्थानीय नेवार समुदायले याहि उत्पादन भएको कृषिउपजले आफ्ना छाकटार्ने गर्थे अहिले यहाँका स्थानीयवासीले भट्टा भट जग्गा विक्री गर्दै छन् कृषिकर्म गर्ने स्थानमा घर उत्पादनपनि बढ्दै छ।

केटा केटिहरु पढेर डाक्टर इन्जिनिय बने आफ्नो उमेर ढल्किदो छ, अब यो माटोमा  खेल्न आउदैन् भन्छन् कृषक माइला श्रेष्ठ । गहु तोरी तथा आलु खेतिगर्ने बेलामा देशीमलको अभाव रहेको समेत उनले बताए चिनी मल बल्ल बल पाहियो तर यूरिया मल भने अझैसम्म पाहिएको छैन उनले समस्या सुनाए ।

यस्तै समस्याको बिचमापनि टोखा नगरपालिका (चण्डेश्वरी) क्षेत्रका फाँटमा आफ्ना पौरख देखाउन पछी परेका छैन यहाँका किसनहरु हेर्नुहोस् काठमाडौँखबरका आशिष गुरागाईले आफ्नो क्यामरामा कैद गरेका फोटोहरु :