नेपालीहरूमाझ अर्काे विशेष पर्वकेा राैनक शुरू भएकाे छ । आज काग तिहार । तिहारकाे शुरूसँगै उज्यालाेकाे यस पर्वमा घरभरी बत्ति बलेका छन् । काठमाडाैँ खबरका फाेटाेपत्रकार पासाङ शेर्पाले कपन डाँडाबाट खिचेकाे यस ड्राेन सटले काठमाडाैँमा तिहारकाे राैनकलाइ देखाउँछ ।