काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)ले कार्टुन प्रदर्शन गरेको छ । महोन वैद्य नेतृत्वको उक्त पार्टीको जनवर्गीय स‌ंगठन र मोर्चाले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टून मार्फत सरकारको विरोध गरिएको हो ।