तस्वीरमा हेर्नुहोस प्रचण्ड-माधव समुहको विरोधसभा

काठमाडौं : बुधवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा विशाल विरोधसभा  गरेको छ ।

आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतारिएको नेताहरुले दावी गरेका छन् । उपत्यका भित्रका १० ठाँउ माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्नबाट जुलुस निकालेका  उनीहरुले रत्नपार्क पुगेपछि विरोध सभामा गरेका हुन्   ।

हेर्नुहोस् काठमाडौँखबरका आशिष गुरागाईंले आफ्नो क्यामरामा कैद गरेका केही तस्वीरहरु :