जगतगुरु श्री १ हजार आठ शङ्कराचार्य मन्दिर

काठमाडौँ । पशुपति क्षेत्र भित्र रहेको जगतगुरु श्री १ हजार आठ शङ्कराचार्य मन्दिर । यस मन्दिर विसं २०७२ को महाभूकम्प पछी पुनर्निर्माण गरिएको हो ।