प्रशिद्ध बुढानिलकण्ठ मन्दिरमा एकादशीकाे दिन हुने विशेष आरतीका लागि निश्चित शुल्क ताेकिएकाे छ ।  गर्न ११,१११ ( एघार हजार एक सय एघार ) लाग्ने भएको छ।
बुढानीलकण्ठ मन्दिरभित्र सक्रिय सनातन धर्म सेवा समाजकाे प्रमुख आयाेजना तथा  बुढानीलकण्ठ मठ ,महर्षि संगीत आश्रम बुढानीलकण्ठ र बुढानीलकण्ठ वेदविद्याश्रमकाे सहयाेगमा “बुढानीलकण्ठ एकादशी विशेष आरती कार्यक्रमकाे आयाेजना हुनेछ ।  दाता वा यजमान बन्न चाहनेले उक्त रकम बुझाएर आरती गर्न सक्नेछन् । यसैबीच फागुन  ११ गते मंगलवार  प्रशिद्ध “भीमा एकादशी ”  परेकाे छ ।