आजबाट देशकाे राजधानीलगायत प्रायः सबै ठूला सहरमा निषेधाज्ञा जारी भएकाे छ । निषेधाज्ञासँगै सहर प्रायः सुनसान भएकाे छ । एकाध पास भएका गाडीबाहेक अरू सवारी साधन चलेका छैनन् । निषेधाज्ञाकाे पहिलाे दिन १० बजेतिर ड्राेनबाट पासाङ शेर्पाले खिचेकाे याे फाेटाे ।