काेराेनाबाट मृत्यू हुनेहरूकाे संख्या बढेपछि दाहसंस्कार गरिने स्थलकाे समस्या काठमाडाैँमा देखिन थालेकाे छ । प्रकाशचन्द्र तिमिल्सेनाले खिचेकाे याे फाेटाेले काेराेनाकाे संक्रमणकाे भयावह अबस्था आंकलन गर्न सकिन्छ ।