• बसन्त गाैतम

पुरूषाेत्तम नकर्मीले क्यामरा चलाउन थालेकाे ३० वर्ष नाघिसक्याे । यी तीन दशकमा उनले नेपाली फाेटाेग्राफी जगतका प्रायः सबै क्षेत्रका फाेटाहरू खिचे । वेडिङ फाेटाेग्राफीबाट क्यामरा चलाउन सुरू गरेका नकर्मी म्याक्राे फाेटाेग्राफी, ट्राभल फाेटाेग्राफी र कल्चर फाेटाेग्राफीमा रूचि एवम् दख्खल राख्छन् । प्रकृति र संस्कृतिप्रेम नकर्मीकाे फाेटाेकाे विशेषता हाे ।

प्रस्तुत फाेटाेहरू नकर्मीले बिभिन्न बेलामा खिचेका कल्चर फाेटाेग्राफी शीर्षकका फाेटाेहरू हुन्