भारतका सत्तारूढ भारतीय जनता पार्टीका शक्तिशाली नेताले भारतकाे च्वाइस केपि ओली भनेपछि नेपालकाे राजनीति तरङ्गित भएकाे छ । राष्ट्रवादकाे खाक्राे नारामा सत्तामा टिकिरहेका प्रम ओलीलाइ भारतीय जनता पार्टीका नेता सुव्रहमण्यम स्वामीले ट्विटमार्फत भारतकाे च्वाइस भनेका हुन् ।

नेपालमा नयाँ सरकारकाे कुरा चलिरहेकाे बेला भारतीय जनता पार्टीका नेता स्वामीले भनेकाे याे भनाइले धेरै अर्थ र प्रभाव पर्ने  अनुमान गर्न सकिन्छ । सुव्रहमण्यम स्वामीकाे ट्विटर ह्यान्डलमा मे ११ तारिक दिनकाे पाैने पाँचबजे गरिएकाे ट्विटमा प्रचण्ड प्रधानमन्त्रि भएमा चीनले जित्नेसमेत उल्लेखित छ ।