समय तथा सन्दर्भले बिराेधका स्वर पनि कहिलेकाँही रूचिकर हुनसक्छ । हुन त याे फाेटाेमा नेपाल देश हाँक्ने दुइ पात्रलाइ गाेबर धसिएकाे छ । तर अराजकता पराष्ठामा पुगेकाे ओली सरकार र उसकाे हिमायती राष्ट्रपति भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन गरेकाे बिराेधमा विद्यार्थीहरूले गरेकाे बिराेधकाे याे तस्वीर यतिखेर भाइरल भएकाे छ । युवानेता सुजन सापकाेटाकाे सामाजिक सन्जालबाट लिइएकाे याे फाेटाे यतिखेर समाचारमाध्ययमा छाएकाे छ ।