बाँध मर्मतका लागि भनेर ५ महिना अघि खाली गरिएकाे फेवतालमा यतिबेला पानी भरिएको छ । तालको पानी ह्वात्तै घटेको देख्दा फेवाताल घुम्न आउने सबै चकित थिए । अहिले भने ताल पूर्वावस्थामा फर्किएकाे छ ।(फाेटाे गाेरखापत्र)