जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । राजेन्द्र महताेकाे नेतृत्वमा सरकारमा जान लागेकाे याे गुटमा महताे उपप्रधानमन्त्री बन्ने भएका छन् भने  शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ ।