काठमाडाैँमा काेराेना बिरूद्धकाे खाेपका लागि खाेप लगाउने क्रम चलिरहेकाे छ । बिभिन्न स्थानिय निकायले भूगाेललाइ मध्यनजर राखेर काेराेना खाेप केन्द्र ताेकेकाे छ । बुढानिलकण्ठ नगरपालिकाकाे एउटा खाेप केन्द्र वडा नं १० काे बालउद्धार स्कूलमा रहेकाे छ । यस फाेटाेमा खाेप लगाउनेहरूकाे लामाे लाइन देख्न सकिन्छ ।

याे फाेटाे काठमाडाैँ खबरका लागि पासाङ शेर्पाले ड्राेनबाट खिचका हुन् ।