नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशनकाे तिथि नजिँकिँदै गर्दा काँग्रेसकाे सबै तहतप्का यतिखेर कसरी राम्रा र याेग्यलाइ नेतृत्वमा ल्याउने बारे छलफलमा जुटेकाे छ । इकाइदेखि केन्द्रसम्मका नेतृत्वमा युवा तथा याेग्यहरूलाइ ल्याउनका लागि दवाव बढिरहेकाे बेला काठमाडाैँ क्षेत्र नं ४ तथा बुढानिलकण्ठ नगरपालिकामा पनि युवा तथा याेग्यबारे बहस तथा छलफल हुन थालेकाे छ ।

प्रस्तुत फाेटाे बुढानिलकण्ठ नगरपालिका वडा नं ८ काे इकाइ भेलाकाे हाे ।  बुढानिलकण्ठ नगरपालिकाकाे नेतृत्व तथा क्षेत्र नं ४ काे नेतृत्वदेखि इकाइमा पनि कसरी सर्वसम्मत र संगठनप्रेमी नेतृत्व ल्याउने बारे भेलामा छलफल भएकाे थियाे ।  यस्ता खाले भेला  बुढानिलकण्ठ नगरपालिकाका हरेक इकाइमा भैरहेकाे छ ।(फाेटाेः प्रमाेद अधिकारी)