चन्द्रमामा मानव पाइला पुगेकाे आज ५२ भयाे । ५२ बर्षअघि आजको दिन चन्द्रमाको सतहमा पहिलो मानव पाइला पुगेको थियो। अमेरिकी अन्तरिक्ष यात्रीहरू निल आर्मस्ट्रङ तथा बज एल्ड्रीनले मानव ईतिहासकै चर्चितमध्ये एक सफलता प्राप्त गरेका थिए  ।
(फाेटाे तथा सन्दर्भः नेपालस्थित अमेरिकी राजदुतावासकाे सामाजिक सन्जाल)