Friday, June 5, 2020
इमेल: [email protected]

अध्यक्षलाई यस्तोसम्म अप्ठ्यारो

दिन कस्तो आयो भने, द्वन्द्वकाल्नि समयका वादी र प्रतिवादी एउटै मञ्चमा ‘प्रतिवादी’ भनिएकाले प्रमुख अतिथि बनेर ‘वादी’ पक्षका आफन्तप्रति सहानुभूति प्रकट गर्दै न्यायकका लागि लड्छु भनिदिनै पर्ने । नेकपा अध्यक्ष प्रचण्डले यस्तो...

सहकारीमा भयानक संकट

काठमाडौँखबर,२५ असार, काठमाडौँ :- राज्यले अर्थनीतिमा निजी, सरकारी र सहकारीको साझेदारीलाई परिभाषित गर्दै तीनखम्बे अर्थनीति हुने कुरा संविधानमै लेखेको छ । यस्तै ऐन, नियमावली, कानुन तथा नीति निर्माण क्रममा निजी, सहकारीलाई...

१४ मेगावाटकाे कुलेखानी तेस्राेकाे जेठ महिनामा परीक्षण गरिने

नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार...

स्थानीय तह र प्रदेशले उठाएको राजस्वको ठूलो हिस्सा केन्द्रलाई किन ?

जनस्तरबाट राजस्व बाँडफाँटसम्बन्धि हाल कायम सुत्र पुनरावलोकन गर्नुपर्ने माग उठेको छ । संघबाट प्रदेश र स्थानीय तहमा जाने अनुदान र राजस्व बाँडफाँट वस्तुनिष्ठ नभएको भन्दै तल्ला (प्रदेश र स्थानीय) तहका सरोकारवालाले...

चार महिनामै २३ अर्ब रकमान्तर

काठमाडौं - बजेटमा छुट्याइएको बाहेकका शीर्षकमा रकम खर्च नगर्न संसदले दिएको निर्देशनविपरीत सरकारले चार महिनामै २३ अर्बभन्दा बढी रकमान्तर गरेको छ ।  आजको राजधनी दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ । आर्थिक अनुशासन...

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

काठमाडौं - सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए...

३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

काठमाडौं - ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई...

डा. केसीको स्वास्थ्य कस्तो छ ?

जुम्ला - १८ दिनदेखि अनशनरत डा. गेविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था सोमबार रातिबाट अचानक थप जटिल बन्दै गएको हो...

डम्पिङसाइटमा जाम, राजधानीका सडक फोहोरले भरिए

काठमाडौं - फोहोरको रासमाथि माटो छापेर बनाइएको सडक वर्षाको पानीले गलेपछि दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा खस्न सकेको छैन । राजधानीबाट फोहोर बोकेर गएका ट्रक फोहोर घोप्ट्याउन फोहोरको डंगुरमाथि छापिएको माटोमा...

ब्रिटिस आर्मीमा अब नेपाली महिला पनि

लडाइँमा प्रत्यक्ष उत्रिन पाउनेगरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन् । आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म...

भर्खरै