Wednesday, May 12, 2021
आजको पत्रपत्रिका

आजको पत्रपत्रिका

३३ किलो सुन प्रकरणः प्रधानमन्त्रीलाई चित्त बुझेन, अनुसन्धान स्थगित

काठमाडौं - ३३ किलो सुन तस्करी प्रकरणबारे छानविन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान रोकिएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्रिलाई...

गृहमन्त्रीले गरे मनपरी, महानिरीक्षक नै रुष्ट

काठमाडौं । गृह मन्त्रालयले मुख्य सरोकारवाला नेपाल प्रहरीलाई सहभागी नै नगराई संघीय प्रहरी ऐनको प्रारम्भिक मस्यौदामाथि छलफल गरेको छ । शनिबार र आइतबार दुई दिन चलेको छलफलमा महानिरीक्षकलगायतका कुनै पनि प्रहरी अधिकारीलाई...

यूएस बंगला विमान दुर्घटनाका मृतक परिवारलाई १० करोड

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा ज्यान गुमाएका तथा घाइतेका परिवारले पाँच लाखदेखि १० लाख अमेरिकी डलर (पाँचदेखि १० करोड) रुपैयाँसम्म बिमा पाउने भएका छन् । दुर्घटनाका पीडितले मन्ट्रियल सन्धिको आर्टिकल ३१...

‘सभापतिज्यू, अब भोट केमा ?’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले स्थानीय तह हुँदै प्रतिनिधिसभा निर्वाचनमा पार्टी नेतृत्वले एकपछि अर्को गर्दै आफ्ना मतदातालाई अरु दलको निर्वाचन चिह्नमा मतदान गर्न बाध्य बनाएको बताएका छन्...

ओली सरकार बन्दैँछ २० भन्दा कम मन्त्रीको !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। संघीयतामा प्रशासनिक भार...

एकीकृत पार्टीको नाम ‘नेपाल कप्युनिष्ट पार्टी’ रहन सक्दैन

काठमाडौं । एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ । निर्वाचन आयोगको...

यस्तो छ ओलीलाई जालमा पार्ने मोदीको मास्टरप्लान !

काठमाडौं । नेपालले नउठाए पनि भारतले संविधान कार्यान्वयन, निर्वाचनमा सबै क्षेत्रका जनताको व्यापक सहभागिता र निर्वाचनपछि वाम गठबन्धनको सफलताको खुलेर प्रशंसा गर्ने तयारी गरेको छ । तर, नेपालका तर्फबाट आन्तरिक राजनीतिक विषयमा...

इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा

काठमाडौं । शृंखलाबद्ध व्यक्ति हत्या घटनाका मुख्य नाइके मनोज पुनको नागरिकता र पासपोर्ट दुई–दुईवटा रहेको भेटिएको छ । बुधबार रुपन्देहीको भवानीपुरमा प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका पुनको साथबाट प्रहरीले सुनीलकुमार रानाका नाममा जारी...

सरकारी कर्मचारीको विदेश भ्रमण स्थगित गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयका सचिव र अन्य सरकारी निकायका प्रमुखलाई उक्त निर्देशन...

शीतल निवासमा पनि स्वाट्टै

काठमाडौं । मितव्ययिताको नाममा ठुल्ठूला अड्डाबाट भारी मात्रामा कर्मचारी कटौती हुन थालेका छन् । प्रधानमन्त्री कार्यालयमा जम्मा ९१ जना सहयोगीको दरबन्दी थियो, त्यसलाई घटाएर ४१ जनामा सीमित पारिएको छ भने राष्ट्रपति...