Wednesday, May 12, 2021
आजको पत्रपत्रिका

आजको पत्रपत्रिका

वाम एकतामा बामदेवले ल्याए नयाँ प्रस्तावः माओवादीलाई अध्यक्ष, एमालेलाई शक्तिशाली महासचिव

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो...

१७ तले यस्तो सरकारी भवन बन्दैछ बबरमहलमा

काठमाडौँ । सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकैठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ। सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृतरूपमा एउटै प्रशासनिक भवन...

यसरी आउदैँछ एक महिनाभित्रै काठमाडौंमा मेलम्चीको पानी !

काठमाडौं । अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको...

एमाले तर्सियो: प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको समावेशी संविधान खारेज गर्न बाम गठबन्धन लागेको टिप्पणी गरेका छन्। प्रतिनिधि तथा प्रदेशसभाका लागि...

ओलीका कारण एमालेमा भुईचालो आउने खतरा !

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित...

मात्र ६ वर्षमा झन्डै १२ हजार ले दुर्घटनामा ज्यान गयो’

काठमाडौं, मंसिर १५ । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारी साधन दर्ता छन् । तर, २५ लाखले मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन् । करिब ३ लाख व्यक्तिले...

अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार !

काठमाडौं । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ। प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै गरिएको छ। आगामी २१ मंसिरदेखि...

यसरी बदलिदै छ सर्वोच्च !

काठमाडौं । न्यायालयबाट हुने कार्यसम्पादनबारे टिका टिप्पणीले अदालतकै विश्वसनीयतामा प्रश्न खडा भइरहेका बेला वर्तमान नेतृत्व आएपछि सर्वोच्च अदालतमा आमूल परिवर्तन भएको वरिष्ठ कानुनविद्हरूले बताएका छन्। यो खबर हामीले आजको नेपाल समाचार...

यी हुन् जमानत समेत जोगाउन नसकेका मुख्य दलका उम्मेदवार

काठमाडौं । गएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मुख्य दलका उम्मेदवारको पनि जमानत जफत भएको छ। प्रतिनिधि तथा प्रदेशसभामा सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको एमालेले पनि धेरैवटा क्षेत्रमा आफ्नो जमानत...

मेलम्ची खानेपानी बेथितीः सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड किन ?

काठमाडौं । उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। सम्झौता अनुसारको काम सम्पन्न...