Wednesday, April 14, 2021

सद्धार्थ बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौँ । सिद्घार्थ बैंक लिमिटेडको  माघ १६ गते बसेको संचालक समितिको ३ सय ६२ औं बैठकबाट  मनोज कुमार केडिया बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ   । केडियाले  २०७७ माघ १८...

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी रु. नौं अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय...

नेपाल फर्निचर तथा फर्निसिङ संघमा नयाँ नेतृत्व चयन

काठमाडौँ– नेपाल फर्निचर तथा फर्निसिङ संघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार राजधानीमा सम्पन्न संघको २१ औं साधारण सभा तथा अधिवेशनले कार्यसमितिका सबै पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको...

फटाफट सेवा बजारमा

जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा उपस्थिती जनाएको छ । कोरोना कहरका बिच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएको हो । अंग्रेजी नयाँ वर्षको...

‘कर्पोरेट–पे’ प्रणालीका लागि एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

काठमाडौँ-एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’प्रणालीको सुरुवात गरेको छ। यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) सँग सम्झौता गरेको छ। उक्त सम्झौतापत्रमा बैंकको...

अबदेखि अन्तर बैंक एटीमएमबाट पैसा झिक्दा शुल्क लाग्ने

काठमाडौँ ।अबदेखि अन्तर बैंक एटीमएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तर बैंक एटीमएम प्रयोग गर्दा शुल्क लाग्ने...

काठमाडौंको दरबारमार्गमा खुल्यो ‘भेन्चुरिनी’ ब्रान्डको शो–रुम, एक वर्षभित्रै देशका १० शहरमा

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ। नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन...

तातोपानी नाका पुनः सञ्चालनमा आयो

चौतारा– नेपाल र चीनबीचको प्रमुख व्यापारिक तातोपानी औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ। बाढीपहिरोले तीन महिनादेखि बन्द भइ गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखापरेको हुँदा...

इसेवाले पायो आइएसओ २७००१ : २०१३ मान्यता प्राप्त प्रमाणपत्र

काठमाडाैँ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । आइएसओ प्रमाणपत्र प्राप्त भएसँगै एक दशकभन्दा लामो समयदेखि मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा...

घट्दै सुनको मूल्य

असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य...