Wednesday, April 14, 2021

ताकम माविको भवन बन्यो

बाबियाचौर(रासस)एक करोड रुपैयाँभन्दा बढीको लागतमा म्याग्दीको धौलागिरि गाउँपालिका–७ मा रहेको ताकम माविको भवन निर्माण भएको छ । एक विदेशी संस्था र स्थानीयवासीको रु एक करोड १६ लाख तीन हजार ८१७ लागतमा...

हिमालय सीमापार वाणिज्य संघको अध्यक्ष बच्चु पौडेल र महासचिवमा होमबहादुर तिमिल्सना निर्वाचित

चीनसँग व्यापार गर्ने नेपालीहरुको साझा संस्था नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा बच्चु पौडेल निवार्चित भएका छन् । सोमबार सम्पन्न संघको निर्वाचनमा उनले चार सय सात मत ल्याएर अध्यक्षमा विजयी भएका...

पहिलेका मुखिया र अहिलेका सहकारी उस्तै कसरी ?

काठमाडौँ । प्राचीनकालमा पूर्वजले मुष्ठदान (मुठी) दानबाट शुरु गरेको सहकारी अभियानले बृहत् आकार लिएसँगै विकृति पनि मौलाउँदै गएको छ । पूर्खाले भविष्यका लागि बचत गर्न आफ्ना सन्ततिलाई खरखाँचोमा बीउबिजनको जोहो, खाद्यान्नको बचत,...

कृषि क्याम्पसका लागि ३ करोड

बनियानी । झापाको गौरादह नगरपालिकामा यसै वर्षदेखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको राससले लेखेको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा गौरादह बहुमुखी क्याम्पस रहेको संरचनामा नै कृषि क्याम्पस सञ्चालनमा आउने भएको हो...

होमस्टे ट्रेन्डिङमा

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् । बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक र...

सरकारी अनुदान लिएर ५८५ घर बने

काठमाडौँ । ‘गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् । भूकम्पले करिब ७० हजार वटा घर तथा...

जब सम्म चन्द्र सुर्य रहीरहन्छ तबसम्म तारेभिर महोत्सव भईरहन्छ भन्दै सकियो चौँथो तारेभिर महोत्सव

काठमाडौँ । गोकर्णेश्वोर  नगरपालिका वडा नम्बर तिनमा माघेसक्रान्ती देखि सुरु भएको तारेभिर महोत्सव आज सम्पन्न भएको छ । जब सम्म चन्द्र सुर्य रही रहन्छ तबसम्म तारेभिर महोत्सव भईरहन्छ भन्दै तारेभिर महोत्सव...

करिब ५० लाख खर्चेर दश बिगाहा जमिनमा व्यावसायिक केराखेती

दाङकाे तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा केराखेतीको व्यावसायिकखेती शुरु गरेका छन् । आफ्नो पाँच बिगाहा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती शुरु गरेको लम्सालले जानकारी दिए । लम्सालले...

एक्लै टीकाबहादुरबाट तीस लाखभन्दा बढी सहयोग

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका एक परिवारले सामुदायिक विद्यालयको पूर्वाधार निर्माणमा लाखौँ सहयोग गर्नुभएको छ । मुक्तिमार्ग माविको भवन निर्माण र जग्गा खरिदका लागि स्थानीय टीकाबहादुर खड्का र उहाँका छोरा...

महंगीले प्याज छोई नसक्नु, सरकार अनुगमनमा !

काठमाडौँ । तरकारीको मूल्य क्रमिक रूपमा ओरालो लाग्न थाले पनि बजारमा प्याजको मूल्य भने एक्कासी बढेको छ । स्थानीय बजारमा प्याजको मूल्य प्रतिकेजी १ सय ३५ रुपैयाँसम्म पुगेको छ । व्यवसायीले...