Wednesday, April 14, 2021

सहकारीकाे रकम हिनामिना अाराेपीहरू जेल चलान

 सहकारीको रकम ठगी गर्ने तीन जनालाई थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।  जिल्ला अदालतका न्यायाधीश दीपक खनालको एकल इजलास ले विराटनगर–९ बाटारोडस्थित प्राइम सहकारीमा सर्वसाधारणले बचत गरेको करौडौँ रकम...

३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

काठमाडौँखबर / मुलुकमा वर्षेनी करीब ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर...

फूल बेचेरै ३ महिनामा अढाई लाख कमाउछन् दाहाल

धुलिखेल । गाउँका युवा पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ नाला चुनातालका दुर्गानाथ दाहालले भने फूलखेती गरेरै महिनामा लाखौँं रुपैयाँ आम्दानी गर्दैछन् । दाहालले चुनातालमा रहेको...

शिखरको विन्टर सेल मेलामा ग्राहकको भिड, ५० देखि ७० प्रतिशतसम्मको छुट

काठमाडौँ । काठमाडौँ उपत्यकामा जाडो बढेसँगै शिखर सुजले राजधानीमा धमाधम विक्रि कक्षहरु सञ्चालन हुन थालेका छन् । यसै जाडोलाई लक्षित गरेर भृकुटीमण्डपमा लागेको विन्टर सेल मेलामा जुत्ताचप्पल किन्नेको घुईचो लागको छ...

ठमेल आसपास क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग

काठमाडौँ, ५ चैत  ः टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले ठमेल आसपासको क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग गरेको छ । गृहमन्त्रालयको आइतबारको बैठकले कान्तिपथबाट पर्यटकीय बसपार्क अन्यन्त्र सार्ने निर्णय गरेसँगै आज...

गाेरेटाे सहकारीकाे ८ वर्षे सफल यात्रा

गाेरेटाे बहुउद्देश्यीय सहकारी संस्थाले ८ वर्ष पूरा गरेकाे छ । काठमाडाैँ जिल्लामा सफल सहकारीकाे काेटीमा पर्ने गाेरेटाेले हालै अाठाैँ वार्षिक साधारणासभा सम्पन्न गर्याे । वित्तीय क्षेत्रका परिचित नामहरूबीच अायाेजित अाठाैँ साधारणासभामा...

दोगडाकेदार गापामा पहिलो होमस्टे सञ्चालनमा

काठमाडौँ । स्थानीय कला, भाषा, संस्कृति तथा खानाका परिकारको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बैतडी जिल्लामै पहिलो होमस्टे (घरबास) दोगडाकेदारमा सञ्चालनमा आएको छ । दोगडाकेदार गाउँपालिका–६ सित्तडमा सञ्चालनमा रहेको...

तरकारी खेतीबाट मासिक लाखाैँ अाम्दानी गर्दै

अर्घाखाँची घोचेखोलाका ५७ वर्षीय गणेश बञ्जाडे तरकारी खेतीको स्याहार गर्दै । तरकारी खेती गरेर मासिक लाखौ कमाएका बञ्जाडे जिल्लाकै नमुना कृषक बन्न सफल भएका छन् । तस्बिरः प्रेमनारायण आचार्य, अर्घाखाँची, रासस

कृषि सेवा केन्द्रबाटै किसानलाई बेर्ना

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० मा रहेको कृषि सेवा केन्द्रले तरकारीको नर्सरी तयार गरी किसानलाई अनुदानमा बेर्ना उपलब्ध गराउन थालेको छ । नगरपालिकाको वडा नं १० को आर्थिक सहयोगमा केन्द्रले कार्यालयको हाताभित्र...

इलाम र पाँचथरबाट महिनाकाे ६००० किलाे छुर्पी अमेरिका निकासी हुँदै

इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिकातर्फ निकासी हुने गरेको छ । स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन...