Friday, July 30, 2021

ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना कार्यक्रमले ग्रिल उद्योगहरुलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। सरकारले लक डाउन खुलुलो बनाएसँगै सञ्चालनमा आएका उद्योगमा काम गर्ने कामदार तथा ग्राहकहरुको सुरक्षाका लागि...

अस्थायी, करार, ज्यालादारी कर्मचारीले छठसम्म माग पूरा नभए, सशक्त आन्दोलन गर्ने

सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरु अहिले र रोजगार बाट बञ्चित हुन सक्ने भए पश्चात आफ्नो रोजीरोटि खोसिएको भन्दै आन्दोलनमा उत्रिएपछि सिंहदरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।...

पत्रकारलाइ ज्यान मार्ने धम्कीप्रति प्रेश युनियनकाे गम्भीर ध्यानाकर्षण

नेपाल प्रेश युनियनका महासचिव अजयबाबु शिवाकाेटीले एक विज्ञप्ति जारी गर्दै पत्रकारलाइ ज्यान मार्ने धम्की आएकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । काठमाडाैँ खबरकाे प्रधानसम्पादक केशवराज पाठकमाथि ३ दिन अघि दुइजना...

मेलम्चीमा मन जित्दै “फूचे केटाको सेकुवा एण्ड गेस्टहाउस”

काठमाडौँखबर , सिन्धुपाल्चोक :  केन्द्रीय राजधानी बाट ५७ किलोमिटर उत्तर पुर्व सिन्धुपाल्चोक जिल्ल्ला मेलम्ची नगरपालिका, वडा नम्बर ११ मा अत्याधुनिक फेमिली रेस्टुरेण्ट “फूचे केटाको सेकुवा एण्ड गेस्टहाउस” सञ्चालनमा आएको छ ।...

बाउआमाकाे झगडा छुट्याउन गएकी छाेरीलाइ बाउले गाेली हानी हत्या गरे

बाबुआमाबीच झगडा भैरहेकाे बेला छुट्याउन गएकी छाेरीलाइ बाबुले गाेली हानी हत्या गरेका छन् ।  बैतडीकाे पुर्चौंडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले...