Wednesday, April 14, 2021

राखेप सदस्य सचिवका लागि ध्रुवराज न्याैपानेले निवेदन दर्ता गराए

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप)को सदस्यसचिव ध्रुवराज न्याैपानेले निवेदन दर्ता गराएका छन् । जिल्ला खेलकुद विकास समिति काठमाडाैँका अध्यक्ष रहिसकेकाे न्याैपाने खेल क्षेत्रका परिचित नाम हाे । न्याैपानेसहित ...

सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि डेढ करोडमा अनुबन्धित

काठमाडाैँ । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् । उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका...

बार्सिलोनासँग नयाँ सम्झौता गर्दे मेस्सी

अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले शर्तसहित क्लबसँग सम्झौता नवीकरण गर्न तयारी गरेका छन्। मेस्सीले थप दुई वर्ष बार्सिलोनासँग सम्झौता गर्न सहमत भएको बुझिएको छ। नयाँ सम्झौता भएको अवस्थामा मेस्सी...

एन्फा समस्याः चाटुकरकाे मतिमा नवीन पाण्डेकाे गति

आकाश शर्मा एकसमय थियाे, नेपाली फुटबल क्षेत्रमा राजागिरी थियाे । त्याे समय कमल थापाकाे भाइ गणेश थापाकाे राज गरेकाे समय थियाे । गणेश थापाकाे गर्ने, बाेल्ने तथा  हिड्ने शैली पनि राजशी...

कपन भेट्रान क्लबमा नयाँ नेतृत्व

फुटबल क्षेत्रमा नयाँ पहिचान बनाउन प्रयासरत कपन भेट्रान क्लबले नयाँ नेतृत्व चयन गरेकाे छ । बुढानिलकण्ठ १० मा रहेकाे कपन भेट्रान क्लबकाे नयाँ अध्यक्षमा पासाङ शेर्पा चयन भएका छन् । तारेभीरस्थित...

इपिएल २०२०को शीर्षक प्रायोजक ‘टिभिएस इपिएल २०२०’

काठमाडौं-नेपालको लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सद्वारा यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गरेको छ। यसरी टाइटल प्रायोजन गरे सँगैं अब इपिएल भएको छ टिभिएस...

खाेलापारी कपन, ह्यान्डबल स्टेडियम अनि पूर्वाधार विकास समितिमा रडाकाे

केशव पाठक कपनलाइ अव्यवस्थित बस्तीकाे अलावा ह्यान्डबल मैदान र बगलामुखी मन्दिर र गुम्बाका कारण चिनिन सजिलाे हुन्छ । पछिल्ला वर्षहरूमा हिलाे, धुलाे तथा बाढीग्रस्त ठाउँकाे पर्याय बनिरहेकाे कपन बेलाबेलामा चर्चाकाे उत्कर्षमा...

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने

काठमाडौँ ।  नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८...

नेपाली युवा क्रिकेटर मल्लको ‘विश्व कीर्तिमान’

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाविरुद्ध ५१ बलमा ५० रन बनाएका कुशल मल्ल (१५ वर्ष ३४० दिन) ले सबैभन्दा कान्छाे उमेरमा एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कीर्तिमान राखेका हुन्। काठमाडाैं। अमेरिकाविरुद्धको खेलमा नेपाली...

प्याब्सकले अन्तर–विद्यालय फुटसल प्रतियोगिता गर्ने

काठमाडौं,  ।निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्स) को आयोजनामा चौथो प्याब्सक कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन तथा निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं...