Saturday, March 28, 2020
इमेल: [email protected]

सिक्किममा चामलिङकाे २५ वर्षे सत्ता समाप्त, गाेलेकाे पार्टीलाइ बहुमत

भारतमा लामाे समय मुख्यमन्त्री चलाउने रेकर्ड राखेकाे पवनकुमार चाम्लिङको सरकारले हिमाली राज्य सिक्किममा हार व्यहोरेको छ । चामलिङकाेको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले यस पटकको विधान सभा चुनावमा हार व्यहोरेको छ । मतगणना...

तीब्रगतिमा समुन्द्रीसतह बढ्दैछ

समुद्रको सतह आँकलन गरिए भन्दा तीव्र दरमा बढिरहेको वैज्ञानिकहरुले बताएका छन् । ग्रिनल्याण्ड र अन्टारकटिकामा हिउँ पग्लिने क्रम बढेकाले समुद्रको सहत आँकलन गरिए भन्दा तीव्र गतिमा बढेको हो । लामो अनुगमनबाट समुद्रको...

मानिसका गतिबिधिले १० लाखभन्दा धेरै जनावर र वनस्पति संकटमा

मानिसका कारण विश्वमा १० लाख भन्दा बढी जनावर र वनस्पतिका प्रजातीहरुको अस्तित्व संकटमा परेको संयुक्त राष्ट्र संघीय एक निकायले अनुसन्धानपछि सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । जमिन, समुन्द्र र आकाश...

श्रीलङ्कामा आतङ्कावादी हमलाले दक्षिण एसियामै त्रास फैलियाे

श्रीलंकाकाे राजधानी काेलम्वाेमा भएको आतंकवादी हमलाले दक्षिण एसियामा नै त्रास फैलाएको छ । श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट गराइयो भने दिउँसो थप दुई विस्फोट गराइयो । अहिलेसम्मा २००...

दलाई लामा अस्पताल भर्ना

नयाँ दिल्ली, । भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ ।

भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?

काठमाडौँ,। भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा...

भारतीय पाइलटलाई फिर्ता गर्ने निर्णयपछि इमरान खानको कद बढेको हो ?

बीबीसी। पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका वायु सेनाले नियन्त्रण रेखा पार गर्दै एक अर्काको इलाकामा घुसेर आफ्नो शक्ति प्रदर्शन गरेका थिए। यस क्रममा पाकिस्तानले भारतको एउटा मिग विमान पाकिस्तान...

भारतीय कांग्रेसमा दाइ अध्यक्ष बैनी महासचिव

झण्डै २० वर्ष भारतीय राष्ट्रय कांग्रेस पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन् । त्यसको एक वर्षपछि राहुलले बहिनी प्रियाङ्का गान्धीलाई महासचिव...

युएइमा हिन्दी भाषालाइ औपचारिक भाषाकाे रूपमा मान्यता

संयुक्त अरब इमिरेट्स (युएई) को न्यायिक निकायले आइतबार हिन्दी भाषालाई तेस्रो औपचारिक भाषाको रुपमा प्रस्तुत गरेको छ । अरबी र अंग्रेजीपछि हिन्दीलाई पनि न्यायिक निकायमा तेस्रो औपचारिक भाषाको रुपमा मान्यता दिने निर्णय...

२०२० काे अमेरिकी राष्ट्रपतिका लागि ओवामाकाे समर्थन जुलियन क्यास्त्राेलाइ

मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य हुन् क्यास्ट्रो । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका...

भर्खरै

CLOSE
CLOSE