Wednesday, April 14, 2021

सेनाको गोली प्रहारबाट १५ जना भुटिए

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५...

होसियार ! हाम्रो छिमेकी कहाँ देखियो बर्डफ्लू

चितवन । भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको राससले लेखेको छ । हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन । तर नेपालमा एभिएन इन्फ्लुन्जा...

राेहिँग्या बालबालिकाहरूकाे भयावह अबस्था(केही फाेटाहरू)

विश्वभर बालबालिकाकाे उन्नतीकाे धेरै प्रशंग उठिरहेका हुन्छन् । विकशित देशमा पहिलाे प्राथमिकता बालबालिकालाइ दिइन्छ । विकासन्मुख देशहरूमा पनि बालबालिकाका प्रतिकाे धारणा फराकिलाे भैरहेकाे छ । तर अान्तरिक द्वन्द्व र गैरकानुनी अाप्रवासी...

गुटामा ३४६ नागरिक मारिए, ८७८ घाइते

जेनेभा  । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको कम्तीमा दुई हप्तामा ३४६ नागरिक मारिएका बुधबार जनाएको छ । सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा...

बलात्कारको बदला बलात्कार

इस्लामावाद । बलात्कारका घटना कहालीलाग्दो गरी बढ्न थालेका छन् । यसै क्रममा बलात्कार पीडित युवतीका दाजुले पीडकको परिवारसँग मिलापत्रका नाममा बलात्कार गरेको घटना प्रकाशमा आएको छ । यो घटना पाकिस्तानको पञ्जाव प्रान्तको...

विमान दुर्घटनाका कारण बंगलादेशमा राष्ट्रिय शोकको घोषणा

ढाका, फागुन ३० । बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको...

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

स्यान्टियागो जामिल्टेपेक, मेक्सीको । मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले...

भारतले दियो नागरिकलाई इच्छा मरण सुविधा

नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको...

एक अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु

काठमाडौँ । दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस...

विमान दुर्घटना, सातको मृत्यु

मनिला । फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् । फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणका एक...