Wednesday, April 14, 2021

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद हस्तान्तरण कार्यक्रममा सहभागी...

कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या बढ्दो, हालसम्म ८० जनाको मृत्यु

कोराना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या ८० पुगेको छ । शुक्रबार भारतका विभिन्न ठाउँमा ८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मर्नेको संख्या ८० पुगेको हो । शुक्रबार महाराष्ट्रमा ६ जनाको...

काेरानाबाट मृत्यू हुनेकाे संख्या २ लाख पुग्न लाग्याे

विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ९५ हजारभन्दा बढीको मृत्यु भएको छ भने २७ लाख ५० हजार व्यक्ति संक्रमित भैसकेका छन् । हरेक  दि संक्रमितकाे संख्या ३० हजार हारीहारीमा बढिरहेकाे...

मानिसका गतिबिधिले १० लाखभन्दा धेरै जनावर र वनस्पति संकटमा

मानिसका कारण विश्वमा १० लाख भन्दा बढी जनावर र वनस्पतिका प्रजातीहरुको अस्तित्व संकटमा परेको संयुक्त राष्ट्र संघीय एक निकायले अनुसन्धानपछि सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा जनाइएको छ । जमिन, समुन्द्र र आकाश...

काेराेनाकाे डरलाग्दाे प्रभावले ब्राजिलकाे स्वास्थ्य सेवा पूर्ण जाेखिममा

ब्राजिली स्वास्थ्य सेवा इतिहासकै सबैभन्दा बढी जोखिम अवस्थामा पुगेको छ । अस्पतालको ‘सघन उपचार कक्ष’मा शय्या उपलब्ध छैन् । थप बिरामी भर्ना गर्ने क्षमता गुमेको छ । ब्राजिली स्वास्थ्य प्रणालीमा सबैभन्दा नेतृत्वदायी...

स्पेनले लकडाउनको अवधि १५ दिन थप्यो

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले शनिबार संसदसमक्ष मुलुकमा जारी लकडाउनलाई थप १५ दिन बढाउन सोध्ने बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट सर्वा्धिक प्रभावित मुलुक मध्ये स्पेन एक हो। त्यहाँ हालसम्म संक्रमणबाट ११ हजार...

काेराेनाबाट दैनिक मृत्यू दरमा कमी देखियाे

कोरोना भाइरस (कोभिड–१९) बाट  दैनिक मृत्यु हप्ताभरिकै न्यून भएको छ। आइतबार अबेर रातसम्ममा स्पेनमा २८८ जनाले ज्यान गुमाएका छन्। यससँगै स्पेनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ हजार १९० पुगेको छ। त्यस्तै...

तीब्रगतिमा समुन्द्रीसतह बढ्दैछ

समुद्रको सतह आँकलन गरिए भन्दा तीव्र दरमा बढिरहेको वैज्ञानिकहरुले बताएका छन् । ग्रिनल्याण्ड र अन्टारकटिकामा हिउँ पग्लिने क्रम बढेकाले समुद्रको सहत आँकलन गरिए भन्दा तीव्र गतिमा बढेको हो । लामो अनुगमनबाट समुद्रको...

न्युयाेर्क तथा पुरै अमेरिकामा काेराेना संक्रमण तथा मृत्यू दर कम भयाे

कोरोना भाइरस संक्रमणको उच्च समस्यामा रहेकाे अमेरिकाकाे न्यूयोर्कमा धेरै दिनपछि केही राहतको महसुस भएको देखिएको छ ।न्यूयोर्कमा महामारी फैलिएपछि पहिलोपटक नयाँ संक्रमण तथा मृत्युदरमा कमी आएको छ । न्यूयोर्कमा पछिल्लो २४...