Wednesday, April 14, 2021

वायुसेनाको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौं । भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतको उत्तराखण्ड राज्यको केदारनाथमा उक्त हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकोप्टर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । दुर्घटनामा कोहीपनि घाइते नभएको भारतीय संचारमाध्यमले...

उत्तर कोरियाली शासक किम चीन पुगेको भन्ने समाचारबारे चिनको यस्तो खबर !

काठमाडौं । कुनै सूचना भएको भए हामी दिइसक्थ्यौँ – विदेश प्रवक्ता हुवा बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेको भन्ने समाचारप्रति चीनले अनविज्ञता प्रकट गरेको छ । उत्तर कोरियाली नेता...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

सान ब्रुनो । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एकजना महिलाले त्यहाँ कार्यरत कर्मचारीमाथि अकस्मात गोली हान्न थालेपछि भागाभाग भएको थियो । त्यस...

तालिबानको आक्रमणमा चारको मृत्यु

कुन्दुज .(अफगानिस्तान) ८ फागुन (रासस ÷सिन्हवा) ः अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको काला इ जाल जिल्लामा भएको तालिबान आतङ्ककारीको आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । जिल्ला गभर्नर अब्दुल मोमिन ओमार्खिलले...

राष्ट्रपति पुटिन भन्छन्, देशको भविष्यका लागि मलाई मत दिनुस्

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो विवेक प्रयोग गर्नु र...

विश्वले हेरेको सि र शासक किम बीचको वार्तामा आखिर के भयो ?

बेइजिङ । मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर उहाँ र चिनियाँ राष्ट्रपति सि चिनफिङबीच राजधानी बेइजिङमा...

हवाई कारबाहीमा नौ जना मारिए

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन् । यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय...

सानो देश मालदिभ्समा बारम्बार राजनीतिक संकट

काठमाडौँ । क्षेत्रफलको हिसाबले दक्षिण एसियाको सबैभन्दा सानो तथा केही वर्षअघिसम्म राजनीतिक स्थीरता रहेको मानिने मालदिभ्स्मा पाँच वर्षयता बारम्बार संकटकालको घोषणा गर्ने र राजनीतिक संकट दोहोरिने गरेको छ । पहिले शान्तिपूर्ण...

राष्ट्रपति ट्रम्प र पुटिनको एउटै स्वर, सिरियामा प्रगति हुदैछ

वासिङ्टन(रासस÷एएफपी)अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ । भियतनाममा एपेकको सम्मेलनपछि सोही स्थानमा...

भारतका प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक कादर खानकाे निधन

छोरा सरफराजका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।  हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक...