Wednesday, March 3, 2021

अचानक उत्तर कोरीयाली शासक किम जोङ उन चीनमा

काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको उसका छिमेकी मुलुकहरुको अड्कलबाजी व्यापक बढेको छ । अचानक चीनको बेइजिङ पुगेका वरिष्ठ उत्तर कोरियाली अधिकारी नै किम रहेको जापान र दक्षिण...

हेलिकोप्टर दुर्घटनाग्रस्त, सात जना सैनिक अधिकारीको मृत्यु

वासिङटन । अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी सात जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् । “विमानमा...

हजारौं वर्ष पहिला भएको थियो सीरिया ध्वस्त हुने भविष्यवाणी !

बीबीसी। इसापूर्व ६८७ को आसपास जब यहुदीहरुले पैगम्बर इसायाले आफ्नो किताब लेख्न सुरु गरे होलान् तब शायद उनलाई अन्दाजा पनि थिएन होला की २८ औं शताब्दीपछि उनी सामाजिक संजालमा छेडिएको वहशको...

प्रसिद्ध वेश्याको सनसनीपूर्ण आत्मकथा !

काठमाडौं । जब म ६ वर्षकी थिएँ, त्यतिखेर डेटन सहरमा एउटा चर्चित देलिशृङ्खला ‘आइ लभ लुसी’ प्रसारण भइरहेको थियो यो समाचार नेपाल समाचारपत्रबाट साभार गरिएको हो । यस धारावाहिकको प्रमुख पात्र...

भयानक बस दुर्घटना, १८ यात्रुको मृत्यु

बैंकक । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी...

बिदाकाे दिन पनि इमरान खान कार्यालय गए

पाकिस्तानका प्रधानमन्त्रीका रूपमा हिजाे सपथ खाएका इमरान खान सरकारी बिदाकाे दिन अाज अाइतबार पनि कार्यालय गएका छन् । पाकिस्तानमा नयाँयुगकाे सुरूवातकाे रूपमा लिएकाे इमरानकाे कार्यकालप्रति विश्वकै नजर रहेकाे छ । पाकिस्तानी...

पुनः प्रधानमन्त्रीकै पार्टी विजयी

बुडापेस्ट । हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा जित हासिल गरेका...

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी नायिका मार्कलसँग पक्का !

लण्डन(रासस÷एएफपी)बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहनुभएको थियो । राजकुमार ह्यारीले मार्कलसँग...

७२ वर्षीया बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण

बङ्गलादेशका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनुभएकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो । ७३...

म्यानमारः अनुसन्धान देखायो रोहिंज्या नरसंहारको प्रमुख कारण फेसबुक

बीबीसी । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जाल फेसबुकले म्यानमारमा रोहिंज्या मुसलमानविरूद्ध घृणा फैलाउने दिशामा उल्लेख्य भूमिका खेलिरहेको बताएका छन्। म्यानमारमा भएको आरोपित नरसंहारबारे अनुसन्धान गरिरहेको एउटा छानबिन टोलीले 'फेसबुक राक्षस बनेको' जनाएको...