Friday, May 29, 2020
इमेल: [email protected]

ट्रम्प र पुटिनबीच फोनवार्तामा के भयो ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ...

राेहिँग्या बालबालिकाहरूकाे भयावह अबस्था(केही फाेटाहरू)

विश्वभर बालबालिकाकाे उन्नतीकाे धेरै प्रशंग उठिरहेका हुन्छन् । विकशित देशमा पहिलाे प्राथमिकता बालबालिकालाइ दिइन्छ । विकासन्मुख देशहरूमा पनि बालबालिकाका प्रतिकाे धारणा फराकिलाे भैरहेकाे छ । तर अान्तरिक द्वन्द्व र गैरकानुनी अाप्रवासी...

भयानक बस दुर्घटना, ३५ जनाको मृत्यु

नयाँदिल्ली  । भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । माल्डा...

भयानक दुर्घटना, नौ जनाको मृत्यु

नयाँ दिल्ली । भारतीय दक्षिणी राज्य तामिल नाडूको इक डिकमा एउटा ट्रक र भ्यान एक आपसमा ठोक्किदा नौ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य चार जना घाइते...

यी हुन् संसारकै सबैभन्दा महंगो महलको मालिक !

काठमाडौं । संसारकै सबैभन्दा महंगो मानिएको फ्रान्सको महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेको खुलेको छ । २ वर्षअघि फ्रान्समा रहेको ‘चतेऔ लुइस एक्सआइभी’ महल ३०० मिलियन अमेरिकी डलर ( करिव ३१...

हवाई आक्रमण: तीन कमाण्डरसहित नौ जनाको ज्यान गयो

अफगानिस्तान । अफगानिस्तानको गजनी प्रान्तमा अफगान हवाई बलले आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीन तालिवान कमाण्डर मारिएका छन् । उक्त क्षेत्रमा गुडिरहेको एक सवारी साधनलाई लक्षित गरेर सो कारबाही भएको...

अमेरिकालाई टर्कीलाई यस्तो भन्यो

अंकरा । सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ । टर्कीले उक्त लडाकु समूहविरूद्धको कारबाहीलाई मङ्गलबार पनि...

सिरियामाथि आक्रमण गर्न सक्ने फ्रान्सको चेतावनी

पेरिस । फ्रान्सले नागरिकमाथि रासायनिक हतियार प्रयोग गरेको प्रमाण फेला परे सिरियामाथि आक्रमण गर्ने चेतावनी दिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सिरियाली सरकारले आफ्ना नागरिकविरूद्ध रासायनिक अस्त्र प्रयोग गरिरहेको भन्ने कुरा...

यो बर्ष ईतिहासकै बढी गर्मी हुने आकँलन !

काठमाडौं । सन् २०१७ अहिलेसम्मकै गर्मी वर्ष हुन सक्ने मौसमविदहरुको आकँलन छ । विभिन्न अनुसधन र सर्वेक्षणपछि मौसमविद्ले यस्तो अनुमान गरेका हुन् । एल निनो नामक मौसमी प्रकृया नभएकाले यो वर्ष...

प्रमुख विपक्षी दल राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा गान्धी निवार्चित

नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुनुहुने निश्चित भएको छ । सो पदमा उम्मेदवारी दिने उहाँमात्र हुनुभएको छ । सोही कारण...

भर्खरै