Wednesday, April 14, 2021

ड्रोनबाट खिचिएको तस्विरमा हेर्नुहोस् प्रचण्ड–नेपाल पक्षले गरेको आम हडतालको असर

काठमाडौं – प्रचण्ड–नेपाल पक्षको नेकपाले गरेको आम हडतालका काठमाडौंको जनजीवन प्रभावित बनेको छ । चक्रपथ आसपासका क्षेत्रमा आम हडतालको प्रभाव कस्तो देखियो काठमाडौँखबरका पासाङ शेर्पाले ड्रोनबाट खिचेको तस्वीरहरु हेर्नुहोस् :

लामो कालखण्ड काठमाडौंवासीले घण्टाघरको घडीअनुसारै आफ्नो समय व्यवस्थापन गर्थे

काठमाडौँ । राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर बनाए र सुरु भयो–त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ’टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन । त्यतिबेला समय...

प्रचण्ड–नेपाल पक्षले गरेको आम हडताल तस्वीरमा

काठमाडौं – प्रचण्ड–नेपाल पक्षको नेकपाले गरेको आम हडतालका काठमाडौंको जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा बिहानीपख छिटफुट मात्रामा सवारी साधन चले पनि कार्यालय समयपछि भने आम हडतालको प्रभाव परेको थियो । बुधवार...

सरकारको विरोधमा कार्टुन प्रदर्शन (फोटोफिचर)

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)ले कार्टुन प्रदर्शन गरेको छ । महोन वैद्य नेतृत्वको उक्त पार्टीको जनवर्गीय स‌ंगठन र मोर्चाले संसदीय व्यवास्थाको खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । पछिल्लो राजनीतिक घटनाक्रमलाई...

आउदै गरेको माघे संक्रान्ति अनि टोखाको चाकु (फोटो कथा)

तपाई यतिबेला काठमाडौंको टोखा पुग्नु भयो भने एउटा छुट्टै प्रकारको मिठो बास्नाले तपाईको ध्यान तान्छ । त्यो बास्ना माघेसंक्रान्तिको विशेष परिकार चाकुको हो । मिठो बास्नाले मग्मगाईरहेको टोखा चाकुको लागि प्रसिद्ध मानिन्छ...

चिनियाँ उपमन्त्री काठमाडाैंमा

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ काठमाडाैं आउनु भएकाे छ । उपमन्त्री गुओ नेतृत्वको एक उच्चस्तरीय टोली आज दिउँसाे ३ बजे काठमाडाैं आएकाे हाे । नेपाल कम्युनिष्ट पार्टी...

राम हिटी सम्रक्षण पर्खाइमा छ ?!

काठमाडौं उपत्यकामा चार सय भन्दा बढी हिटी अर्थात ढुंङ्गेधारा छ । तर, अधिकांश अस्त्विमा नै छैनन् भने कतिपय पुरिएका छन् । यहाँ राखिएको फोटो काठमाडौँ महानगरपालिका वडा नम्बर ७ स्थित राम हिटीको...

तिहारकाे मध्यमखाले चहलपहल, बुढानिलकण्ठ मन्दिर क्षेत्रमा खासै भीडभाड छैन !

आज तिहारको पहिलो दिन, काग तिहार। आजबाट विधिवत् रुपमा तिहार शुरु भएको छ। तिहार शुरु भएसँगै तिहारका लागि किनमेल गर्न बजारमा मानिसहरुको भिडभाड बढेको छ। काठमाडौंका असन, इन्द्रचोक र महाबौद्ध लगायतका...

तिहारकाे राैनक शुरू, काग तिहारकाे दिन साँझ कपन डाँडाबाट ड्राेन सट

नेपालीहरूमाझ अर्काे विशेष पर्वकेा राैनक शुरू भएकाे छ । आज काग तिहार । तिहारकाे शुरूसँगै उज्यालाेकाे यस पर्वमा घरभरी बत्ति बलेका छन् । काठमाडाैँ खबरका फाेटाेपत्रकार पासाङ शेर्पाले कपन डाँडाबाट खिचेकाे...

टोखामा कृषकको चटारो (फोटो फिचर )

उपत्यकामा खालि जग्गा देख्न मुस्किलै पर्छ तर अझै पनि टोखा नगरपालिका (चण्डेश्वरी) क्षेत्रका फाँटमा स्थानीयले लगाएका गहु तथा तरकारी खेती भने देख्न्न सकिन्छ । यतिबेला यहाँ गुहु तथा तोरी छर्ने चटारो...