Tuesday, March 2, 2021
तस्विरमा समाचार

तस्विरमा समाचार

श्रीनेहाकाे ‘नेपाल स्नेही काख’ लाइ सहयाेग

-केशव पाठककाे रिपाेर्ट युवा उमेरमा सामाजिक परिवर्तनकाे काममा रूचि देखाएर पछिल्लाे समय चर्चा बटुलेकी श्रीनेहा पाेखरेलकाे 'नेपाल स्नेही काख नामक' संस्था "पुगेस् पुगेस्" अबस्था मै सञ्चालन भैरहेकाे छ । ललितपुरकाे कुसुन्तीमा रहेकाे...

हेलम्बु गाउपालिकामा बनेको भगवान गौतम बुद्धको मूर्ति

काठमाडौं । प्रदेश नं. ३मा पर्ने सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिकामा बनेको भगवान गौतम बुद्धको मूर्ति ।तस्बीर: गाउपालिका बेबसाईट

परापूर्वकालदेखि चलिआएका धर्मको संरक्षण गर्न आवश्यकः गगन थापा

हिन्दू, बुद्ध, किराँती लगायतका मौलिक धर्म रहेको बताउँदै धर्म व्यक्तिको नीजि आस्थाको कुरा रहेकाले राज्यले सबै धर्मको रक्षा गर्नुपर्ने बताए नेपाली काङ्ग्रेसका युवा नेता...

प्रधानमन्त्री ओलीले पुष्पलाललाई यसरी सम्झिए !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन स्मृति प्रतिष्ठान सानेपामा रहेको मनमोहन अधिकारीको सालिकमा शुक्रबार माल्यार्पण गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस

प्रगति प्रतिवेदन अध्ययन गर्दै , कुसुकुमार कार्की

फोटोमा: काठमाडौंको उत्तर पूर्वी भेग बूढानीलकण्ठ नपा,गोकर्णेश्वोर नपा मा १० वर्ष अगाडी देखि बहुआयामिक क्षेत्रमा लगानी केन्द्री गरिरहेको सहकारी संस्था नवोदय बहुउद्देश्यीय साकाहारी ले आफ्नो एघारौं साधारण सभामा, संस्था द्वारा जारि...

“कवि सम्मेलन-२०७५” काे फाेटाे फिचर

टाेखा तथा बुढानिलकण्ठ नगरपालिकाव्यापी कवि तथा स्रस्टाहरूकाे विशेष सम्मेलन सम्पन्न भएकाे छ । बुढानिलकण्ठ मन्दिर परिसरमा भएकाे कवि सम्मेलनमा प्रदेश नं ३ का मुख्यमन्त्री डाेरमणि पाैडेल प्रमुख अतिथिकाे रूपमा उपस्थित थिए...

पार्क भिलेजभित्र ‘द भिलेज एट पार्क’काे नेवारी “समयबजी सेट”

बुढानिलकण्ठमा रहेकाे पार्क भिलेज रिसाेर्ट भित्र परम्परागत नेवारी खानाकाे रेस्टुरेन्ट खुलेकाे छ । चुनिखेलका नेवारी समुदायका काम गर्नेहरूमार्फत बनाइने नेवारी खाना तथा सत्कारबाट नेपाली तथा विदेशीलाइ सत्कार गर्न एकहप्ता अघिमात्र खाेलिएकाे...

नयाँ भजनकाे रेकर्डिङ

गीतकार विसुकुमार केसीकाे नयाँ भजन "भगवान सर्वव्यापी" काे रेकर्डिङ भएकाे छ । गायनमा नयाँ छवि बनाइसकेका ज्ञानकुमार खड्काले सङ्गीत गरेकाे भजनलाइ गायिका सुजाता वर्माले गाएकी छिन् । नारायणगाेपाल चाेकस्थित...

१८ बर्ष अघि बेपत्ता भएकी तारा विक !

काठमाडौं । अठार बर्ष अघि घर बाट बेपत्ता भएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयाकी ३२ बर्षिय तारा विक र संगै रहेका उहाँका छोरा । १५ बर्षको उमेरमा झलारी बजार बाट बेपत्ता...

वडा कार्यालयकाे शुभकामना तथा चियापान सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले एक महत्वपूर्ण कार्यक्रम अायाेजना गरी बडादशैँलगायत बिभिन्न चाडपर्वकाे शुभकामना अादानप्रदान गरेकाे छ । वडा कार्यालयमा अायाेजित कार्यक्रममा वडाध्यक्ष नवराज भट्टराइले प्रदेशसभा सांसद कुसुम कार्की, नगरप्रमुख...