राेहिँग्या बालबालिकाहरूकाे भयावह अबस्था(केही फाेटाहरू)
विश्वभर बालबालिकाकाे उन्नतीकाे धेरै प्रशंग उठिरहेका हुन्छन् । विकशित देशमा पहिलाे प्राथमिकता बालबालिकालाइ दिइन्छ । विकासन्मुख देशहरूमा पनि बालबालिकाका प्रतिकाे धारणा फराकिलाे भैरहेकाे छ । तर अान्तरिक द्वन्द्व र गैरकानुनी अाप्रवासी...
मकै राख्ने पुर्खौली तरिका
प्यूठान । को स्वर्गद्वारी–३ मा रहेको घरमा परम्परागत रुपमा छानामुनि झुण्ड्याइएर राखिएको मकै । यहाँ मेवा पनि लटरम्म फलेको छ । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस
हात्तीले वनभोज गर्दै
काठमाडौं । चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीले वनभोज गर्दै । तस्वीरः नारायण ढुंगाना, रत्ननगर (चितवन) रासस
गगन थापा जिताउन कपनमा बुद्धिजिवीहरूकाे र्याली(फाेटाेहरूसहित)
काठमाडाै क्षेत्र नं ४ का नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाइ जिताउन कपन क्षेत्रका बुद्धिजिवीहरूले एक र्यालीकाे अायाेजना गरेका छन् । वुनपा १० काे सिद्धेश्वर महादेव मन्दिर छेउबाट सुरू भएकाे र्यालीले कपन...
मतदाता परिचयपत्र लिने भीड
फोटो सहितको नयाँ मतदाता परिचयपत्रको लागि प्रकाशपुरको राजावासस्थित सरस्वती मतदान केन्द्रमा सर्बसाधारणको भीड ।
बुढेसकालमा सक्रियता
काठमाडौँ । पोखराको विन्ध्यवासिनी मन्दिरको प्रवेश मार्गमा मालाको व्यापार गर्दै एक वृद्धा । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस
मंसिर महिना चुनावभन्दा अगाडि दाइँकाे पालाे
पाल्पाको पूर्वखोला गाउँपालिकाको सिलुवामा दाइँ गर्दै स्थानीयवासी । ग्रामीण क्षेत्रमा थ्रेसरको मेसिन पुगेपछि भने परम्परागत रुपमा दाइँ गर्ने कार्यमा कमी आएको छ ।
तस्वीर: कृष्ण दर्नाल, पाल्पा
अलैँची टिप्ने तयारी
ताप्लेजुङको सिरिजङ्घा–७ खेवाङकी सूर्यकला पौडेल अलैँची टिप्न अलैँचीको बोट काट्दै । गाउँघरका युवा वैदेशिक रोजगारीका लागि विदेश पलायन भएपछि कामदारको अभावमा महिला आफै अलैँची बगानको काममा अग्रसर हुन थालेका छन् ।...
समानुपातिक तर्फको मतगणना जारी
काठमाडौँ । काभ्रपलाञ्चोकको धुलिखेलस्थित शैक्षिक तालिम केन्द्रको हलमा बुधबार समानुपातिक तर्फको मतगणना गर्दै कर्मचारीहरु । तस्बिरः पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
श्रम तथा रोजगार मन्त्री मंसुर: अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस
काठमाडौँ । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा सोमबार काठमाडौँको भृकुटीमण्डपमा आयोजितका कार्यक्रममा सहभागी श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरलगायत ।
अन्तर्राष्टि«य आप्रवासी कामदार दिवसको अवसरमा सोमबार काठमाडौँको भृकुटीमण्डपबाट निकालिएको प्रभातफेरीमा...
ताजा खबर :
All
केपि ओलीलाइ सरप्राइजिङ बर्थडे गिफ्ट “संसद पुनर्स्थापना”
केशव पाठक
संयाेगले आज प्रधानमन्त्री केपि ओलीकाे जन्मदिन । जन्मदिनमा केपि अलि बढि नै राैसिन्छन् । पोहर साल आजैको दिन हेलिकप्टरमा नेपालको नक्सा बनाएको...