Wednesday, March 3, 2021

अन्तिम साेमवार धरानकाे पिण्डेश्वर शिवालय जाँदै भक्तहरू

साउनको अन्तिम सोमबार धरानको पीण्डेश्वर शिवालय मन्दिरमा जल चढाउन लामबद्ध भक्तजन । तस्वीरः याम प्रधान

म्यानमारकाे चीनसिमा नजिक झडप, हजाराैँ विस्थापित(फाेटाे फिचर)

म्यानमारको दुर्गम उत्तरी क्षेत्रमा सेना र जातीवादी विद्रोहीबीच भएका झडपका कारण हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन् । राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क...

बुढानिलकण्ठबाट तारेभीरबाट जाने ढलाने बाटाे

बुढानिलकण्ठ नगरपालिकाकाे देउवाचाेकबाट तारेभीरतिर जाने बाटाेकाे केही खण्ड  ढलान हुँदैछ । उकालाेजति बाटाेमा ढलानकाे काम सकिएपछि बाँकी भागमा पिच गर्ने तयारी  भैरहेकाे छ  ।

बार्दलीमा राखिएको मकैको झुत्ताहरु

पाल्पा जिल्लाको रम्भा गाउँपालिकाको हुँमिनमा घरको बार्दलीमा राखिएको मकैको झुत्तोहरु । वन्यजन्तु र पानीबाट जोगाउनका लागि घरमा मकै राख्ने चलन रहेको छ । तस्वीर: कृष्ण दर्नाल, पाल्पा

प्रकाश दाहालप्रति श्रद्धान्जलि

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा राखिएको प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जलि अर्पण गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस

धान खेतीकाे पकेट क्षेत्र, तनहुँकाे चुँदी फाँट

तनहुँको ठूलो फाँटमध्येको एक भानु नगरपालिका–६ स्थित चुँदी फाँट । चुँदी फाँट धान खेतीको लागि पकेट क्षेत्र हो । तस्वीरः कृष्ण न्यौपाने, दमौली

शताब्दी पुरूषलाइ नागरीक सम्मान

वाङमय शताव्दी पुरुष डा.सत्यमोहन जोशीलाई वग्गीमा राखेर स–सम्मान नगर परिक्रमा गराएपछि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा स्वागत गरिँदै । तस्बिर: प्रदीपराज वन्त

पानी परेपछि खुलेकाे आकाशमा बुढानिलकण्ठ क्षेत्र

दुइ दिनकाे वर्षापछि राजधानी काठमाडाैँकाे अधिकांश पहाडि चुचुरामा हिउँ पर्याे । शनिवार दिउँसाे घाम लागेपछि खुलेकाे आकाशबीच काठमाडाैँकाे बुढानिलकण्ठकाे हरियालीयुक्त बस्ती निकै रमणीय देखिएकाे थियाे । यी तस्वीर सत्यम पाठकले खिचेका...

“सुनिदिए सुन हुन्छ” गीत लिएर अाउँदै गायक ज्ञानकुमार खड्का

गायक ज्ञानकुमार खड्काले "सुनि दिए सुन हुन्छ, बुझि दिए हिरा" नामकाे नयाँ गीत बजारमा ल्याउन लागेका छन् । नयाँ पुस्तामा पृथक अावाज भएका गायक खड्काले गीतकार विसुकुमार केसीले लेखेकाे साे गीतलाइ...

इटहरीकाे तालतलैयामा माेटरबाेट शुरू

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई शनिबार इटहरी उपमहानगरपािलका–३ को पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको उद्घाटनपछि यात्रा गर्दै । तस्बिरः याम प्रधान, इटहरी