Friday, January 22, 2021

आज प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइबिरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता हुँदै

प्रधानमन्त्री ओलीले संसद विघटन तथा पार्टी टुक्र्याएपछिकाे साइड इफेक्टहरू धमाधम देखिन थालेकाे छ । यसै सेराेफेराेमा वागमती प्रदेश सरकार बिरूद्ध अविश्वासकाे प्रस्ताव दर्ता भैसकेकाे छ । अरू प्रदेश सरकारबिरूद्ध पनि अविश्वासकाे...

प्रचण्ड-ओली फुट्दा पाँच मुख्यमन्त्रीको पद धरापमा

सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने भएको छ । नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल...

दोस्रो भ्रमणमा आएका सामाजिक विकास मन्त्रिले भने : कपन क्याम्पस बागमती प्रदेशको गौरब हो

काठमाडौँ : काठमाडौँ बूढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माणहुदै गरेको कपन बहुमुखी क्याम्पसको बागमती प्रदेशका सामाजिक विकास मन्त्रि यूवराज दुलालले दोस्रोपटक हिजो ( मङ्सिर २० गते ) निरिक्षण भ्रमण गरेका...

मुख्यमन्त्री शाहीद्वारा हुम्ला जीप दुर्घटनाप्रति दुःख व्यक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चार जनाका ज्यान लिने र सात जना घाइते हुनेगरी भएको हुम्ला जीप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री शाहीले हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार...

नारायणीका पक्षमा सबै नागरिक संघसंस्था

हेटौंडा÷साविकको नारायणी यातायात व्यवसायी संघको पक्षमा मकवानपुरका सबै नागरिक संस्थाहरुले प्रतिवद्धता जनाएका छन् । सरकारले २०७५ मा सबै यातायात संस्थाहरुलाई कम्पनी ऐनमा जान निर्देशन दिएपछि नारायणी यातायात व्यवसायी संघ पनि कम्पनी ऐनमा...

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आफ्नै पार्टी नेकपाका १८ जना सांसद

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। पूर्वमन्त्री यामलाल कँडेल नेतृत्वमा नेकपाका १८ जना सांसदहरुले आइतबार संसदीय दलका प्रमुख...

प्रदेश ५ को राजधानी दाङ, नाम लुम्बिनी सर्वसम्मतले पारित

काठमाडौं । प्रदेश ५ ले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी तोकेको छ । प्रदेश सभाको आज (मंगलबार) को बैठकले सर्वसम्मतमा प्रदेश ५ को नाम र लुम्बिनी तोकेको हो । प्रदेशसभामा कानुनमन्त्री...

सम्झौता अनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु

वाग्मती । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, वारा...

पशुपति मन्दिर खुला गर्ने तयारी

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ...

कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

काठमाण्डौ खबर /बागमती प्रदेश भरतपुरबाट संचालित धेरै सुनिने  रेडियो "रेडियो कालिका एफएमको" १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम बताएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको...