Friday, January 22, 2021

नारायणीका पक्षमा सबै नागरिक संघसंस्था

हेटौंडा÷साविकको नारायणी यातायात व्यवसायी संघको पक्षमा मकवानपुरका सबै नागरिक संस्थाहरुले प्रतिवद्धता जनाएका छन् । सरकारले २०७५ मा सबै यातायात संस्थाहरुलाई कम्पनी ऐनमा जान निर्देशन दिएपछि नारायणी यातायात व्यवसायी संघ पनि कम्पनी ऐनमा...

सम्झौता अनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु

वाग्मती । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, वारा...

पशुपति मन्दिर खुला गर्ने तयारी

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ...

कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

काठमाण्डौ खबर /बागमती प्रदेश भरतपुरबाट संचालित धेरै सुनिने  रेडियो "रेडियो कालिका एफएमको" १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम बताएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको...

नेकपाद्वारा प्रतिष्ठानकाे गतिबिधि गर्न राेकः मारमा दीपक निराैला

आकाश शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएपछि यसका नाममा आफू र गुटलाइ भजाउँदै आएका चेहरा मारमा पर्ने देखिएकाे छ ।...

भूकम्पपछि सिन्धुपाल्चोकका ७७८ हजार परिवार नयाँ घरमा

चाैतारा । विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पबाट घरबारविहीन हुन पुगेकामध्य सिन्धुपाल्चोकका ७७ हजार ९६६ परिवार नयाँ घरमा बसाइँ सरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा...

काठमाडौँ महानगरपालिकाले सङ्क्रमित पहिचान गर्न अपरेसन सेन्टर स्थापना गर्यो

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ । हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि कामपाले यस किसिमको अभ्यास शुरु गरेको हो । पहिलो...

निराैलाकाे “पाेलिटिकल स्टन्ट” र बुढानिलकण्ठ स्कूलभित्र आइसाेलेसन केन्द्र

बिजेन्द्र पुडासैनी कोराेना भाइरसको कारणले विश्वभर अहिलेसम्म ८ लाख ५० हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाइसकेका छन् भने २ कराेड ५० लाख भन्दा धेरै मानिस संक्रमित भईसकेका छन् । नेपालमा कोराना...

लिदी पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुग्यो

काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा ज्यान गुमाउनको संख्या ३६ पुगेको छ । थपतीन जनाको शव सोमबार भेटिएको हो । पहिरामा अझै तीन जना बेपत्ता छन् । यसअघि ३३ जनाको...

चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत गृहलाई अनुसन्धान केन्द्र बनाइने

काठमाडौं। वाग्मती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । तीनवटै आयोजना ऐतिहासिक महत्वका भएकाले अनुसन्धान केन्द्रका रुपमा...