Tuesday, March 2, 2021
बाग्मती प्रदेश

बाग्मती प्रदेश

चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत गृहलाई अनुसन्धान केन्द्र बनाइने

काठमाडौं। वाग्मती प्रदेश सरकारले चुरियामाई सुरुङ मार्ग, चन्द्रज्योति र सुन्दरीजल विद्युत् गृहलाई पूर्वाधार सङ्ग्रहालय एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । तीनवटै आयोजना ऐतिहासिक महत्वका भएकाले अनुसन्धान केन्द्रका रुपमा...

बागमती प्रदेशको बैठक फेरिपनि स्थगित

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । बुधबार सूचना जारी गर्दै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाका सदस्यलाई बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी गराएका छन्...

नेकपाद्वारा प्रतिष्ठानकाे गतिबिधि गर्न राेकः मारमा दीपक निराैला

आकाश शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ-संस्थालाई कुनैपनि गतिविधि नगर्न निर्देशन दिएपछि यसका नाममा आफू र गुटलाइ भजाउँदै आएका चेहरा मारमा पर्ने देखिएकाे छ ।...

कालिका मिडियाले भर्चुअलबाट वार्षिकोत्सव मनाउँदै

काठमाण्डौ खबर /बागमती प्रदेश भरतपुरबाट संचालित धेरै सुनिने  रेडियो "रेडियो कालिका एफएमको" १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम बताएको छ । २०५९ साल असोज २६ गते औपचारिक प्रसारणमा आएको...

पशुपति मन्दिर खुला गर्ने तयारी

काठमाडौँ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि सर्वसाधारणलाई दर्शन गर्न दिईएको थिएन । विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति मन्दिर र लुम्बिनी खुला गर्ने निर्णय गरेको छ...

सम्झौता अनुसार काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारवाही शुरु

वाग्मती । लामो समयदेखि सम्झौता अनुसार काम सम्पन्न नगर्ने विभिन्न २१ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राखी ठेक्का प्रक्रिया रद्द गर्न प्रक्रिया अगाडि बढाइएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मकवानपुर, वारा...

नारायणीका पक्षमा सबै नागरिक संघसंस्था

हेटौंडा÷साविकको नारायणी यातायात व्यवसायी संघको पक्षमा मकवानपुरका सबै नागरिक संस्थाहरुले प्रतिवद्धता जनाएका छन् । सरकारले २०७५ मा सबै यातायात संस्थाहरुलाई कम्पनी ऐनमा जान निर्देशन दिएपछि नारायणी यातायात व्यवसायी संघ पनि कम्पनी ऐनमा...

भोलि वाग्मती प्रदेशसभाको बैठक, मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल

मकवानपुर । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक (भोलि) यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको...

दोस्रो भ्रमणमा आएका सामाजिक विकास मन्त्रिले भने : कपन क्याम्पस बागमती प्रदेशको गौरब हो

काठमाडौँ : काठमाडौँ बूढानीलकण्ठ नगरपालिकामा बागमती प्रदेशको आर्थिक सहयोगमा निर्माणहुदै गरेको कपन बहुमुखी क्याम्पसको बागमती प्रदेशका सामाजिक विकास मन्त्रि यूवराज दुलालले दोस्रोपटक हिजो ( मङ्सिर २० गते ) निरिक्षण भ्रमण गरेका...

असहमति वा असन्तुष्टिलाई सम्मान गरिने छ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले केही अन्योल र तीव्र धु्रवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो...